साप्ताहिक संवाददाता
वैशाख १२, २०७६
चर्चित भारतीय कमेडी सांगीतिक समूह ‘राणाज उड गए’का सदस्यहरूले भोली शुक्रबार काठमाडौंमा धमाल मच्चाउँदैछन् ।
राजधानीको ठमेलमा साँझ ७ बजे सुरु हुने ऊक्त कार्यत्रममा भारतीय समूहका साथै एरियल्स ब्यान्डको पनि सहभागिता रहनेछ ।
यो हिन्दी तथा नेपाली सांगीतिक माहोलको संयोजन भने ठमेलको जेपी रोडस्थित सिनातीले गर्दैछ ।