साप्ताहिक संवाददाता
वैशाख १३, २०७६
‘लोड अफ द ड्रिक्स(लोड)’ नामै काफी छ– रम्ने र झुम्ने ठाउँ । मदहोस् भएर झुम्न माक्र होइन शुत्रबारको साँझलाई डिजेसहित अझ रोमाञ्चक बनाउने वातावरण तयार पार्छ लोडले ।
ठमेलस्थित लोडले आज साँझ इन इलाइभ्सका साथमा संगीत पारखीहरूलाई झुमाउँदैछ । बेलुका ६ बजे प्रारम्भ हुने सांगीतिक कार्यक्रममा महिलाहरूका लागि भने इन्ट्री फि निःशुल्क गरिएको छ ।
यद्यपि त्यसमा एज बार भने छ । त्यहाँ रम्न १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।