साप्ताहिक संवाददाता
वैशाख १५, २०७६
गर्मी मौसममा चिसो पेयमा रमाउनेहरूका लागि मिन्ट लेमोनेड रोजाइ हुन सक्छ ।
ठमेलको छायाँ क्याफे एण्ड रेष्ट्रोले हरियो फ्रेस पुदिनामा आइस, लेमन, फ्रेस मिन्ट तथा सुगरसहितको चिसो मिन्ट लेमोनेड सर्भ गर्दै आएको छ ।
रेष्ट्रोका सञ्चालक सुमन श्रेष्ठका अनुसार एक गिलास मिन्ट लेमोनेडको मूल्य १ सय ५० रुपैयाँ पर्छ ।