साप्ताहिक संवाददाता
वैशाख १६, २०७६
काठमाडौं
समु उप्रेतीको शब्द रचनामा किरण भण्डारी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। रानिबनमा फूल बोलको आधुनिक गीतमा संगीत संयोजन किरण भण्डारीकै रहेको छ। भिडियोमा सुरज पौडेल र समु उप्रेतीले धमाकेदार डान्स गरेका छन् ।
भिडियोलाई किरणले छायांकन तथा सम्पादन गरेका हुन्। भिडियोलाई थन्डरस्टोर्म ए.भि अस्ट्रेलियाले निर्देशन तथा निर्माण गरेको हो । भिडियोमा अस्ट्रेलियाको रमणीय दृश्यहरु समाबेश गरिएको छ।
हेर्नुस भिडियो