साप्ताहिक संवाददाता
वैशाख १७, २०७६
लामो समयदेखि सांगीतिक क्षेक्रमा सत्रिय गायिका हुन्— प्राश्ना शाक्य । इमेज एफएममा रेडियो जक्कीका रूपमा समेत सक्रिय गायिका शाक्य विज्ञापनका जिंगलमा समेत स्वर प्रदान गर्छिन् । साप्ताहिकका लागि प्राश्नाले आफ्ना अल टाइम फेबरेट गीत यसरी छनौट गरेकी छिन् ।
गीत स्वर
नदेखेको भए हुन्थ्यो तिमीलाई - जुना प्रसाईं
यात्रामा भेटेर छुट्टिएजस्तै - अञ्जु पन्त
आँखामा निद छैन - स्वरूपराज आचार्य
थामेर किन छाड्यौ हातहरू - सुनिता सुब्बा
पल–पल - सुकमित गुरुङ
तिमी जुन रहरले - नारायण गोपाल
नमान लाज यसरी - प्रेमध्वज प्रधान/उषा मंगेशकर
लोलाएका ती ठूला - गुलाम अली
डाँडापारि - कन्दरा
आवाज देऊ - प्राश्ना शाक्य