साप्ताहिक संवाददाता
वैशाख १७, २०७६
गायक कुमार सानुको आवाजमा ‘सयौ जुनी सागै’ बोलको गीत सार्वजनिक भएको छ । यूग भुषालको संगीत रहेको यो गीतचमा कृषु क्षेत्रीको शब्द छ ।
यो गीतको भिडियोलाई दिलिप समनले निर्देशन गरेका हुन् । फराज अर्पणको छायांकन र सम्पादन रहेको भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको मोडलिङ छ ।
सयौं जुनीको मयूजिक भिडियो :