साप्ताहिक संवाददाता
वैशाख १९, २०७६
कर्मा ब्यान्डका प्रशंसकहरूलाई खुसीको खबर । यो चर्चित सांगीतिक ब्यान्डले शनिबार र पर्सि आइतबार बेलुका ठमेलस्थित क्लब फरेनहाइटमा धमाका मच्चाउँदैछ ।
यो कार्यक्रम बेलुका ६ बजे प्रारम्भ हुने क्लबले जानकारी दिएको छ ।

वैशाख ८, २०७७
वैशाख ८, २०७७
वैशाख ८, २०७७