साप्ताहिक संवाददाता
जेष्ठ २, २०७६
सारा अलि खानले दिशा पाटनीको हातबाट एउटा ठूलो ब्रान्ड पनि खोसेकी छिन् । साराले पुमा ब्रान्डकी ब्रान्ड एम्बास्डर दिशा पाट्नीलाई रिप्लेस गर्दै त्यहाँ आफ्नो ठाउँ बनाएकी हुन् ।
सारा चाँडै क्रिकेटर विराट कोहलीकासाथ उक्त ब्रान्डको विज्ञापनमा देखिनेछिन् । भनिन्छन्– सारा अहिले ब्रान्ड इन्डोर्समेन्टका लागि लोकप्रिय अनुहार बन्दै गएकी छिन् ।