साप्ताहिक संवाददाता
जेष्ठ ४, २०७६
तेजु परियार र देवी घर्तीको आवाजमा समावेश पञ्चेबाजा गीत ‘मायालु बोले हुन्थ्यो क्यारे’ सार्वजनिक भएको छ । यो गीतमा अनिल खनालको शब्द तथा संगीत छ ।
गीत बिहेको माहोलमा घन्किने अपेक्षा गर्न सकिन्छ । यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।
भिडियोमा रमेश थापा, सुरु गिरी, अनिल खनाल र रुसा तमाङको अभिनय छ । मनोज खत्रीको सम्पादन रहेको भिडियोमा करण चौसिरको छायांकन छ ।
गीतको म्यूजिक भिडियो :