साप्ताहिक संवाददाता
जेष्ठ १३, २०७६
वियोगान्त देउडा गीत ‘कालो बादल’ को भिडियो सार्वजनिक गरिएको छ । आर पी अवस्थी, दिपक संगम बिसी, देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको गीतमा आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत छ ।
भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् भने भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा समसामयिक र अहिलेको यथार्थ घटनालाइ चित्रण गरिएको छ ।
यस्तो छ भिडियो