कान्समा बलिउडको जलवा 

- साप्ताहिक संवाददाता

जेष्ठ १६, २०७६

फ्रान्सको कान्समा बर्सेनि आयोजना हुने चलचित्र महोत्सवले त्यसमा देखाइने चलचित्रभन्दा सहभागी हुने संसारभरिका अभिनेता/अभिनेतृहरूको फेसन सेन्स, लोकप्रियता, क्याटवाक तथा उनीहरूको निजी रुचिका कुराले बढी चर्चा पाउँछन् ।

 कान्समा सम्पन्न चलचित्र महोत्सवमा पनि तमाम भारतीय अभिनेत्रीले आफ्नो जलवा देखाएका छन् । ती मध्ये केही प्रमुख नामः  

१. ऐश्वर्या राय 

२. दीपिका पादुकोण

३. प्रियंका चोपडा 

४. कंगना रणावत 

५. हिना खान

६. सोनम कपुर 

प्रकाशित :जेष्ठ १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्