साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७६
फ्रान्सको कान्समा बर्सेनि आयोजना हुने चलचित्र महोत्सवले त्यसमा देखाइने चलचित्रभन्दा सहभागी हुने संसारभरिका अभिनेता/अभिनेतृहरूको फेसन सेन्स, लोकप्रियता, क्याटवाक तथा उनीहरूको निजी रुचिका कुराले बढी चर्चा पाउँछन् ।
कान्समा सम्पन्न चलचित्र महोत्सवमा पनि तमाम भारतीय अभिनेत्रीले आफ्नो जलवा देखाएका छन् । ती मध्ये केही प्रमुख नामः
१. ऐश्वर्या राय
२. दीपिका पादुकोण
३. प्रियंका चोपडा
४. कंगना रणावत
५. हिना खान
६. सोनम कपुर