साप्ताहिक संवाददाता
जेष्ठ १७, २०७६
दीपक घिमिरे, मोडल
आफ्नो जुत्ता सधैं टल्काउनु होस् ।
आफ्नो शरीर अनुरूप पहिरनमा ध्यान दिनुहोस् ।
कम्तीमा एक जोर बिजनेस सुट तयारी अवस्थामा राख्नुहोस् ।
कम्तीमा एउटा धातु (सुन अथवा चाँदी) अवश्य लगाउनुहोस् ।
पहिरन अनुसार हेयरस्टाइलमा ध्यान दिनुहोस् ।
प्रायः सेतो रङको स्पोर्ट्स जुत्ता प्रयोग गर्नुहोस् ।
आफ्नो अनुहार अनुसार सन ग्लास प्रयोग गर्नुहोस् ।