साप्ताहिक संवाददाता
असार ४, २०७६
गीत– मायालु हजार हुन्छन् (ध्रुव केसी)
गायक– दीप श्रेष्ठ
गायिका– तारादेवी
संगीतकार– गोपाल योञ्जन
गीतकार– चाँदनी शाह
अभिनेत्री– गौरी मल्ल
अभिनेता– राजेश हमाल
एल्बम– आरोह (रामकृष्ण ढकाल)
चलचित्र— दक्षिणा
चलचित्रको गीत– सपना भै आँखामा आउने
भिडियो निर्देशक– स्व.आलोक नेम्बाङ
संगीत संयोजक– फणिन्द्र राई
आफ्नै गीत– एउटा कुरा सोधौं