साप्ताहिक संवाददाता
असार ५, २०७६
गायक भिम श्रेष्ठको ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै आाफुले राम्रो प्रतिक्रिया पाइरहेको गायक श्रेष्ठले जाकनारी दिए ।
सन्जिव पुडासैनीको संगीत रहेको गीतमा रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द शृजना समावेश रहेको छ ।
अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन छ । प्रदिप लामा र अन्जली अधिकारीको जिवन्त अभिनय रहेको छ ।
अक्सर छाता छुट्ने गर्छको म्यूजिक भिडियो :