साप्ताहिक संवाददाता
श्रावण २, २०७६
सनलोसन लोटस त्रिम प्रयोग गर्छु ।
रोज पाउडर नियमित लगाउँछु ।
नफैलिने किसिमको जेल गाजल प्रयोग गर्छु ।
पानी भरपुर मात्रामा पिउँछु ।
ग्रीन सलाद तथा हरिया तरकारीलाई प्राथमिकता दिन्छु ।
तेल कम प्रयोग भएका फ्रेसफुड खान्छु ।