मिलन नेवारको  ब्युटी सेक्रेट

- साप्ताहिक संवाददाता

श्रावण २, २०७६

    सनलोसन लोटस त्रिम प्रयोग गर्छु ।

    रोज पाउडर नियमित लगाउँछु ।

    नफैलिने किसिमको जेल गाजल प्रयोग गर्छु ।

    पानी भरपुर मात्रामा पिउँछु ।

    ग्रीन सलाद तथा हरिया तरकारीलाई प्राथमिकता दिन्छु ।

    तेल कम प्रयोग भएका फ्रेसफुड खान्छु ।

प्रकाशित :श्रावण २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्