नेपाल आइडल सिजन–३ को प्रोमो 

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७६

नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको छ । पहिलो र दोस्रो सिजनमा निक्कै लोकप्रियता कमाएको रियालिटी शो नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको हो । 

रियालिटी शोको प्रचारका लागि सार्वजनिक गरिएको प्रोमोमा कार्यक्रम कहिलेबाट सुरु हुन्छ भन्ने खुलाईएको छैन् । चाँडै आउँदै छ भनेर निर्माण गरिएको प्रोमो सार्वजनिक गरिएको हो ।  

नेपाल आइडल सिजन–१ मा बुद्ध लामाले शिर्ष उपाधि जितेका थिए । दोस्रो सिजनको टाइटल विजेता रवी ओड  हुन् ।

नेपाल आइडलको प्रोमो :

 

प्रकाशित :श्रावण ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्