सरौतो टिजर सार्वजनिक सुमीको एक्सन अवतार

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७६

नेपाली कथानक चलचित्र ‘सरौतो’ टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा  सुमी मोत्तानलाई ‘एक्सन’ अवतारमा प्रस्तुत गरिएको छ । 

टिजरमा सुमीसँगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा फिचर्ड छन् । कात्तिक २२ गते रिलिज हुने चलचित्रमा सुमी र सन्नीसगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, लगायतको अभिनय रहेको छ । 

हरि हुमागाईंको डेब्यु निर्देशन रहेको चलचित्रमा रिभेन्जको कथा छ ।

सरौतो टिजर :

 

प्रकाशित :श्रावण ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्