साप्ताहिक संवाददाता
श्रावण २८, २०७६
काठमाडौं
नेपालका चर्तित युवा क्रिकेटर सन्दीप लामिछाने अमेरिका जान दिएको आवेदन अमेरिकन दुतावासले रिजेक्ट गरिदिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न भिषाको आवेदन दिएका थिए ।
सन्दीपले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेल्लो र परराष्ट्रमन्त्रालयलाई मेन्सन गर्दै भनेका छन्, भिषा रिजेक्ट हुँदा म केहि बोल्नै सकेको छैन । सम्पुर्ण कागजपत्र पेश गर्दा पनि भिषा दिएन । म सरप्राइज भएँ ।’
उनले भनेका छन्, ‘एक खेलाडीको हिसाबले मलाई यो घटनाले गाह्रो बनाएको छ ।’ सन्दीप विभिन्न देशमा क्रिकेट खेलेका छन् भने पछिल्लो समय इन्ण्डिन प्रिमियर लिग समेत खेलिसकेका थिए ।