साप्ताहिक संवाददाता
श्रावण ३०, २०७६
नोपली कथानक चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन लभस्टोरी ‘सोच’को ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नव नायक पुजन सिंहबीचको प्रेम र द्वन्द्ध देखाइएको छ ।
भदौ २० गते प्रदर्शन हुने चलचित्र ‘सोच’लाई पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको चलचित्रमा कृष्ण आचार्यको पटकथा तथा सम्वाद रहेको छ ।
सोचको ट्रलर :