साप्ताहिक संवाददाता
भाद्र २, २०७६
आगामी मंसिर ६ गते रिलिज हुने चलचित्र ‘चचहुई’ का दुई पोस्टर सार्वजनिक भएका छन् ।
पोस्टरमा आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायत कलाकार देखिन्छन् ।
चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । निर्माता अमृत गोले लामा हुन् ।