ड्यानिका प्याट्रिक

- साप्ताहिक संवाददाता

भाद्र ७, २०७६

नास्कर अटो रेसकी प्रतिस्पर्धी ड्यानिका प्याट्रिक मोटर रेसवाट सर्वाधिक आम्दानी गर्ने महिला मानिन्छिन् । २०१७ देखि कार रेसमा सहभागी हुन थालेकी प्याट्रिकले त्यसयता मोटर रेसमार्फत १ अर्ब १६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरिसकेकी छिन् ।

उनले प्रायोजकहरूबाट मात्र ५९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् । 

प्रकाशित :भाद्र ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्