साप्ताहिक संवाददाता
भाद्र ७, २०७६
नास्कर अटो रेसकी प्रतिस्पर्धी ड्यानिका प्याट्रिक मोटर रेसवाट सर्वाधिक आम्दानी गर्ने महिला मानिन्छिन् । २०१७ देखि कार रेसमा सहभागी हुन थालेकी प्याट्रिकले त्यसयता मोटर रेसमार्फत १ अर्ब १६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरिसकेकी छिन् ।
उनले प्रायोजकहरूबाट मात्र ५९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् ।