साप्ताहिक संवाददाता
भाद्र १२, २०७६
पुल्चोकस्थित विकल्प आर्ट क्याफे एन्ड बारले अन्तर्राष्ट्रिय सोलो आर्टिस्ट कट्जा सल्क प्रस्तुत गर्दैछ । न्युयोर्कबाट नेपाल आएकी इलेक्ट्रिक सिंगर तथा गीतकार कट्जा स्लोभानियाकी हुन् ।
नेपालमा म्युजिक रिसर्च गर्न आएका बेला उनले भोलि शुक्रबार प्रस्तुति दिन लागेको विकल्पका निर्देशक सरोज महतो बताऊँछन् । यो कार्यक्रम शुत्रबार साँझ ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।