साप्ताहिक संवाददाता
आश्विन ८, २०७६
चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ बाट नेपाली रजतपटमा देखा परेका अभिनेता हुन्– आमेश भण्डारी । केहि समय अभिनेत्री नीता ढुंगानासागको प्रेममा रहेका यी अभिनेता यतिबेला सिंगल छन् । चलचित्र ‘तँ, म र उ’ मा समेत अभिनय गरेका आमेश पछिल्लो केहि समय यता पुन: नीताको प्रेममा रहेको खबर सार्वजनिक भएको छ । यसि बेला अभिनेता आमेशले आफूलाई मन पर्ने केहि महिलाको नाम उल्लेख गरेका छन् ।
अभिनेत्री : स्वस्तिमा खड्का
गायिका : इन्दिरा जोशी
मोडल : शृङ्खला खतिवडा
फेसन डिजाइनर : सुनिता श्रेष्ठ
मेकअप आर्टिस्ट : स्वस्तिका राजभण्डारी
कोरियोग्राफर : रेनाशा बान्तवा राई
निर्देशक : दीपाश्री निरौला
खेलाडी : सिपोरा गुरुङ