बालबालिकाका लागि दसैं गीत 

- साप्ताहिक संवाददाता

आश्विन १४, २०७६

गीतकार अम्बिका गुरुङको दसैं विषेश बालगीत सार्वजनिक भएको छ । ‘दसैं आयो मेरो बाबा’बोलको सार्वजनिक गीतमा ६ वर्षिया बालिका रबिना बसेलले आवाज दिएकी छिन् । 

दसैंमा बालबालिकालाई मनोरञ्जन प्रदान गर्नका लागि भनेर रतिएको गीतमा रबिनाको स्वरको निक्कै तारिफ गरिएको छ । 

राजन कार्कीको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

गीतको भिडियो :

 

प्रकाशित :आश्विन १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्