साप्ताहिक संवाददाता
आश्विन १४, २०७६
गीतकार अम्बिका गुरुङको दसैं विषेश बालगीत सार्वजनिक भएको छ । ‘दसैं आयो मेरो बाबा’बोलको सार्वजनिक गीतमा ६ वर्षिया बालिका रबिना बसेलले आवाज दिएकी छिन् ।
दसैंमा बालबालिकालाई मनोरञ्जन प्रदान गर्नका लागि भनेर रतिएको गीतमा रबिनाको स्वरको निक्कै तारिफ गरिएको छ ।
राजन कार्कीको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।
गीतको भिडियो :