बेनिशाको हट अवतार

- साप्ताहिक संवाददाता

कार्तिक ३, २०७६

अभिनेत्री बेनिशा हमाल यतिबेला चलचित्रमा सक्रिय छैनन् । दसैंअघि उनको प्रेम चर्चाले अनलाइनमा राम्रो स्थान पाएका थिए । दसैंलगत्तै उनले रातो बिकिनीसहितको यी तस्बिरहरू इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् ।

इन्स्टाग्राममा यी तस्बिरहरूले झन्डै तीन हजार लाइक पाएका छन् भने ६० भन्दा बढी प्रतिक्रिया पाएका छन् । अधिकांशले बेनिशाको सौन्दर्य तथा फिगरको प्रशंसा गरेका छन् । 

प्रकाशित :कार्तिक ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्