• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कार्तिक ८ देखि १४ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

कार्तिक ८ देखि १४ गतेसम्मको राशिफल
कार्तिक ८, २०७६

कात्तिक ८ गते धनतेरस, यम दीपदान । ९ गते कागतिहार । १० गते कुकुरतिहार, लक्ष्मीपूजा । ११ गते गाईतिहार, गोरु, म्ह पूजा, नेपाल संवत् ११४० आरम्भ । १२ गते भाइटीका । 

 

मेष 

साथीभाइहरूसँगको सम्बन्ध प्रगाढ हुनेछ । मनोरञ्जनका क्रममा लामा तथा छोटा यात्रा गर्दा स्वयं खर्च गर्नुपर्ने बाध्यता आइलाग्नेछ । राम्रो आम्दानी हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा खराब आचरण हुनेहरूसँग टाढा रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गनुहोला । 

वृष 

प्रेममा अविश्वास सिर्जना हुन सक्छ । टाढा भएका इस्टमित्रको आर्थिक सहयोग प्राप्त गर्न अझै केही समय कुर्नुपर्ने देखिन्छ । सल्लाह नगरी गरिएको आर्थिक व्यवहारले पारिवारमा मनमुटाव देखा पर्न सक्छ, धैर्यताका साथ निर्णय लिनुहोला । वादविवादबाट टाढा रहनुमै आफ्नो हित छ ।

मिथुन 

साता खर्चिलो रहनेछ । परिस्थितिसँग सम्झैता गर्नुपर्दा मन खिन्न हुन सक्छ । लगानीको अवसर आए पनि सञ्चित धन खर्च हुनेछ । ध्यान, योग एवं कसरतमा सक्रिय हुन सके मानसिक शान्ति प्राप्त होला । बुधबारपछिका दिनमा सकरात्मक समाचारले काममा उत्साह जगाउनेछ । 

कर्कट 

प्रतिस्पर्धाको दौडमा सहपाठीहरूलाई उछिन्न सकिनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिएला । सिर्जनात्मक कामले धेरैको मन लोभ्याउनेछ । आम्दानीको दिगो स्रोत फेला पर्न सक्छ । विद्वान्हरूको संगतले ज्ञानको दायरा बढाउने अवसर प्रदान गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । मन पर्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिनेछ । 

सिंह 

खर्च बढे पनि धेरै आवश्कता पूरा हुनेछन् । केही दौडधूप गर्नुपरे पनि आफ्ना लागि विशेष अवसर जुटाउन सकिनेछ । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी फेला पर्न सक्छन् । व्यक्तित्वको आर्कषण बढाउन सकिनेछ । प्रतिस्पर्धाले अध्ययनमा प्रगति गराउनेछ । 

कन्या 

प्रियजनसँगको भेटघाटले साता रमाइलो बनाउनेछ । मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । सोमबार तथा मंगलबार आफन्तहरूसँग मनमुटाव होला । नीलो रंगको प्रयोगले सातालाई उत्साहप्रद बनाउनेछ । 

तुला 

विशेष जमघटको फाइदा उठाउँदै मन लोभिने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । बलजफ्ती गर्नाले परिस्थिति प्रतिकूल हुने सम्भावना छ । आफ्नो काममा अरूले नै अधिकार जमाउन सक्छन् । सानै प्रयत्नले लक्ष्यमा पुर्‍याउन सक्छ । रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आनन्द उठाउन पाइनेछ । साताको अन्त्यमा भ्रमणको साइत जुर्न सक्छ । 

वृश्चिक 

परिश्रमअनुसार राम्रै फल पाइएला । खर्च बढ्नाले आइतबारपछि अर्थ अभावको अनुभूति हुनेछ । टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुटाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । सेतो रंग प्रयोग गर्न सके राहत महसुस गर्न सकिनेछ । 

धनु 

भाग्यले साथ दिनेछ । चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइएला । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमसम्बन्धी भलाकुसारी हुनसक्छ । चिसोमा यात्रा गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला । यो साता पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । 

मकर 

मेहनतको बलमा प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त होला । विलासी तथा भैतिक संसाधनको बढी उपभोगले पछि परिएला । षड्यन्त्र गर्नेहरूले झुक्याउन सक्छन् । साताको अन्त्यमा आफन्तजनबाट मन पर्ने उपहार प्राप्त हुने सम्भावना छ । खानपानमा स्वास्थको ख्याल गर्नुहोला ।

कुम्भ 

हूलमूलमा धनमाल जोगाउने चेष्टा गर्नुपर्नेछ । छोटो समयमै घनिष्ठ हुनेहरूप्रति पूर्ण विश्वास नगर्दा नै सुरक्षित भइनेछ । कामको सिलसिलमा विभिन्न खालका अवसर फेला पर्नेछन् । साताको अन्त्यमा नाता–कुटुम्बसँग भेटघाट हुने सम्भावना छ । 

मीन 

ठूलाबडाको संगतले नयाँ ज्ञान तथा अनुभव प्रदान गर्नेछ । चुनौतीहरू पन्छाउँदै रोकिएको कामले निरन्तरता पाउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्षित भइनेछ । साझेदारीमा थालिएको व्यवसायले आम्दानी दिलाउनेछ । साताको अन्त्य मनोरञ्जक हुनेछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik