प्रमोद खरेलको कुनै दिनको माया सार्वजनिक 

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७६

गायक प्रमोद खरेलको स्वरमा तयार भएको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायामा‘’ को भिडियो सार्वजनिक भएको छ । रुपेश मास्केका शब्द तथा संगीत निर्देशनको  उक्त गीतको म्युजिक भिडियोलाई टेलिभिजनकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् ।

रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा नमराज सिलवाल, कविता राय यादव तथा टेलिभिजनकर्मी कुमार आचार्यले अभिनय गरेका छन् ।

कुनै दिनमा मायाको म्यूजिक भिडियो :

प्रकाशित :कार्तिक १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्