साप्ताहिक संवाददाता
कार्तिक १९, २०७६
निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ‘सुस्केरा’ आउँदो पुस १८ गते रिलिज हुने भएको छ ।
दुई वर्ष अगाडिनै काम सकिएको चलचित्रले रिलिल पुस १८ गतेलाई रिलिज डेट लिएको हो ।
‘सुस्केरा’मा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालले शिषै भूमिाकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायले शिर्ष भूमिाकामा रहेर अभिनय गर्दै सुरक्षा र स्वरुपलाई साथ दिएका छन् ।
एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको चलचित्र निर्देशक साम्तेन स्वयम्ले लेखेका हुन् ।