रचनाले नियम भंग गरोस् तर पनि लाइक ठोक्ने (लेखकहरू नै)
आँखा चिम्लेर भुरुरु लाइक गर्ने ।
आफ्नो कमी–कमजोरी औंल्याइदिने ।
केही नपढी छाप लाइदिने ।
स्तरीय वा राम्रै रचनामा आँखा चिम्लिने तर सानो गल्तीमा भने दोष देख्ने तर सही सुझाव नदिने ।
झूटो प्रशंसाको खेती गर्ने ।
राम्रोलाई भन्दा हाम्रोलाई वाहवाही दिने ।
तस्बिरमा मात्र लाइक ठोक्ने ।
कहिले प्रेरणाको शब्द नछर्ने ।
आफ्नोमा लाइक कमेन्ट गर्दा चैं लाइक गर्ने तर सोहीको रचनामा भने बेवास्ता गर्ने ।
झुण्डमुण्डलाई मात्र प्राथमिकता दिने ।
जब मनमा बिझ्यो अनि आएर उफ्रिने
गाली, ताली, सुझाव दिने र सही विश्लेषण गर्ने ।
लेखन क्षेत्रमै रुचि नराख्ने ।
विभिन्न ज्ञान गुणका खुराकहरू बाँड्ने ।
सबैलाई न्यायको आँखाले हेर्ने ।
फेसबुकको महत्व बुझ्ने ।
महिलालाई मात्र प्राथमिकता दिने ।
म्यासेन्जरमा अनेकौं कुरा पठाइरहने ।
कोही नचिनेको नै किन नहोस् उसका स्टाटसका भावहरू बुझेर साथी बनाउने ।