साप्ताहिक संवाददाता
कार्तिक २८, २०७६
एलिशा राई, मोडल
मन पर्छ
खानेकुरा मीठो हुन्छ ।
रोजाइ अनुसारको पहिरन लगाउन पाइन्छ ।
मौसम खुलेको हुन्छ ।
हिउँ मन पर्छ ।
जाडोमा सिरक ओढेर मुभी हेर्दै कफी पिउन निकै मज्जा आउँछ ।
मन पर्दैन
बिहान सबेरै उठ्न सकिँदैन
काम गर्न गाह्रो हुन्छ ।
अल्छी लाग्छ ।
सुटिङ गर्न गाह्रो हुन्छ ।
छाला फुस्रो हुन्छ ।