भाईरल गर्ल कमलाको  पहिलो गीत 

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७६

पछिल्लो सयम चर्चामा रहेकी बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको छ ।  ‘चिया छानेको’ बोलको सार्वजनिक गीतका खेम सेन्चुरी लय तथा रमेश बिजीको शब्द रहेको छ । शम्भु कुँवर प्रस्तुतकर्ता रहेको गीतमा निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना लगायत देखिएका छन् । 

उक्त गीत गायनमा कमलालाई गायनमा अमृत सापकोटाले साथ दिएका छन् । खेम सेन्चुरीको संगीत रहेको गीतमा बिनोद बाजुरालीले संगीत संयोज गरेका छन् । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :कार्तिक २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×