साप्ताहिक संवाददाता
मंसिर १५, २०७६
नब्बेको दशकमा लोकप्रिय ब्याण्ड ‘कन्दरा’ केहि समय सुस्तायो । सोही लोकप्रिय ब्याण्ड पुन: सांगीतिक यात्रामा निस्किएको छ । गत बर्षको धरान, दमक, बिर्तामोड र बुटवल को सफल सांगीतिक टुरपछि हौसिएको लोक पप कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत आफ्ना नयाँ तथा पुराना गीतहरु पस्किरहेको छ ।
यहि क्रममा कन्दरा ब्यान्डले पुरानो लोकप्रिय गीत ‘तिमी पारी त्यो गाउँमा’ कृपा अनप्लग्डको नयाँ श्रंखलामार्फत युट्युबमा रिलिज गरेको छ । नब्बेको दशकमा निक्कै लोकप्रिय यो गीत कन्दरा को क्यारियरकै उत्कृष्ट गीत मानिन्छ ।
गीत यस्तो छ :