साप्ताहिक संवाददाता
पुस १७, २०७६
नेपाली कथानक चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ । जोन योञ्जनले निर्देशन गरेको यो चलचित्र आगामी माघ ३ गतेबाट प्रदर्शनको प्रचारमा छ ।
चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रचार स्वरुप ट्रेलर रिलिज गरिएको हो ।
चलचित्रमा समीर श्रेष्ठ, अविसेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त लामिछाने लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
ट्रेलर :