बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

- साप्ताहिक संवाददाता

माघ २२, २०७६

बन्दिपुरमा आयोजना भएको खाना महोत्सवमा नेपाली ढाकावाट निर्माण गरिएका नविनतम डिजाइनहरुलाई प्रदर्शन गरियो । फेसन डिजाईनर शोभा महर्जनले डिजाईन गरेको वान पिस, लेहंगा, साडी, आउटरहरुलाई दुई सिक्वेन्समा प्रस्तुत गरेकी थिईन् । 

प्रकाशित :माघ २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×