फाल्गुन ४, २०७६
पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान साहिद अफ्रिदीलाई पाँचौ सन्तानका रुपमा पुत्री प्राप्त भएको छ । सामाजिक संजाल इन्ष्टाग्राममार्फत् अफ्रिदीले चार छोरीपछि पाँचौ सन्तानको रुपमा पनि छोरी नै प्राप्त भएकोमा भगवान्लाई धन्यवाद दिएका छन् ।
पाकिस्तानी टिमका अलराउण्डर अफ्रिदीले चार छोरीसँगै हालै जन्मिएकी छोरीलाई बोकेर खिचेको फोटो पोस्ट गरेका थिए ।