• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
अन्तरिक्षमा उपग्रह पठाउने होड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अन्तरिक्षमा उपग्रह पठाउने होड
भाद्र ३१, २०७६

अन्तरिक्षमा उपग्रह पठाउन अहिले निजी कम्पनीहरूसमेत प्रतिस्पर्धामा उत्रिएका छन् । टेलिभिजन, ब्रोडब्यान्डजस्ता सबै प्रविधिका लागि उपग्रह आवश्यक हुने भएकाले यो क्षेत्रमा प्रतिस्पर्धा समेत बढेको छ । 

पहिले अन्तरिक्ष कार्यक्रममा अमेरिका र रूसजस्ता शक्तिशाली देश अगाडि थिए । हाल यसको क्षेत्र कति व्यापक भएको छ भने निजी क्षेत्रका करिब १ सय ३० कम्पनी प्रतिस्पर्धाको यो दौडमा सामेल भएका छन् । अन्तरिक्ष अभियानमा निजी कम्पनीहरूको हिस्सा ३७ प्रतिशत छ, जुन सन् २०१४ मा करिब ८ दशमलव ७९ प्रतिशत मात्र थियो । 

एसिया प्यासिफिक एरोस्पेस कन्सल्टेन्ट्सले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वस्तरमा व्यवसायिक अन्तरिक्ष अभियानमा निजी कम्पनी सरकारी कम्पनीभन्दा अगाडि छन् । ब्रिटिस भर्जिन ग्यालेक्टिकको सहायक कम्पनी, ब्ल्यू ओरिजिन, बोइङ, लकहिड मार्टिन जस्ता ठूला कम्पनी यसमा अगाडि बढिरहेका छन् । 

सन् २०१६ को स्याटेलाइट इन्डष्ट्री प्रतिवेदनअनुसार २०१४ देखि २०१६ सम्ममा उपग्रह सेवाको राजस्व ४ प्रतिशत बढेर १० खर्ब २७ अर्ब ४० करोड डलर पुगेको थियो । उक्त समयमा स्याटेलाइट अर्थात् उपग्रह निर्माणको राजस्व पनि ४ प्रतिशत बढेर १६ अर्ब ६० करोड डलर पुगेको थियो । बजार विश्लेषण एवं अनुसन्धान संस्था फ्रोस्ट एन्ड सुलिभानको प्रतिवेदनअनुसार २०३० सम्म ११ हजार ७ सय ४६ साना उपग्रह छोडिने अनुमान छ । उक्त संस्थाका अनुसार साना उपग्रहको प्रक्षेपणबाट ६९ अर्ब डलर सम्म कमाई हुनेछ । 

इलोन मस्कले सन् २००२ मा स्पेसएक्स कम्पनीको स्थापना गरेका थिए । त्यसको आठ वर्षभित्रै स्पेसएक्स अन्तरिक्ष यानलाई कक्षमा छोड्ने र पृथ्वीमा फिर्ता ल्याउने पहिलो निजी कम्पनी बन्यो । मस्कले हाल पनि फेरि प्रयोग गर्न सकिने र मंगलमा समेत लाने योजनाका साथ रकेटको विकास गरिरहेको बताएका छन् ।

लकहिड मार्टिन तथा बोइङको साझेदारीमा निर्माण गरिएको युनाइटेड लन्च एलायन्सले धेरैजसो अमेरिकी सैन्य उपग्रह लन्च गर्छ । स्पेसएक्सपश्चात् अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा यात्री पुर्‍याउने दोस्रो कम्पनी बोइङ थियो । 

यसका साथै अमेजनका जेफ बेजोस तथा ब्ल्यू ओरिजिन पनि यो व्यवसायिक दौडमा अगाडि छन् । ब्ल्यू ओरिजिनले सस्तो अन्तरिक्ष पर्यटनमा आफ्नो ध्यान केन्द्रीत गरेको बताएको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik