• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
महिनाको १० लाख
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

महिनाको १० लाख
फाल्गुन २३, २०७५

नेपाली फुटबलमा सबैभन्दा बढी कमाउने खेलाडीमा हुन्— रोहित चन्द । उनले हालै मात्र इन्डोनेयिाली लिग च्याम्पियन पर्सिजा जाकार्तासँग नयाँ अनुबन्ध गरेका छन् र तय छ, उनको पारिश्रमिकमा अत्याधिक वृद्धि भएको छ । त्यसो त रोहितले अहिलेसम्म आफ्नो आम्दानी यति नै छ भनेर जानकारी दिएका छैनन्, तर त्यो रकम ८ देखि ९ हजार डलरबीच भएको अनुमान गरिन्छ । यस हिसाबले रोहितले महिनाको कम्तीमा पनि १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

रोहितकै जादुयी प्रदर्शनको मद्दतले पर्सिजा जाकार्ताले पहिलो पटक लिगको उपाधि जितेको थियो । त्यस क्रममा रोहित लिगकै उत्कृष्ट खेलाडीसमेत घोषित भए । त्यस लगतै नेपाल फर्किएका रोहितले क्लबसँग नयाँ अनुबन्ध गर्ने हो भने पारिश्रमिक बढाउनुपर्ने माग राखे । क्लबले त्यसलाई मानेन् । त्यसको प्रमुख कारण क्लबले भित्र्याएका नयाँ प्रशिक्षक इभान कोलेभ हुन् । ती प्रशिक्षकले सुरुमा अर्कै विदेशी खेलाडीलाई क्लबमा भित्र्याए । 

यद्यपि उनी सफल भएनन । नतिजा क्लबले रोहितलाई उनको नयाँ माग अनुसार अनुबन्ध गर्न तयार हुनुपर्‍यो । त्यसको अर्थ रोहितले क्लबका लागि अब एएफसी कप पनि खेल्नेछन् । यो एसियाली फुटबलकै सबैभन्दा ठूलो क्लब प्रतियोगिता हो । रोहित क्लबका समर्थक माझ निकै लोकप्रिय छन् । क्लबले अनुबन्ध नगरेपछि ती समर्थकले रोहितलाई फिर्ता ल्याउनु पर्छ भनेर सामाजिक संजालमा अभियान नै चलाएका थिए । जाकार्ता घुम्ने क्रममा रोहितको पछाडि समर्थकहरूको भीड नै लाग्ने बताइन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik