ती युवा
पहिलो भेटमै मदनले गीत सुनाउनुभयो
पुष्पलालले भण्डारीको तीक्ष्ण लेखन शैली भएको र माक्र्सवाद बुझेको हुनाले उनलाई अब पार्टीमा ल्याउनुपर्छ भन्नुभयो । त्यसपछि म फेरि उहाँको घरमा गएँ । मैले पुष्पलालको कुरा उहाँको बुबा–आमासामू राखेँ ।
मोदनाथ प्रश्रितजेष्ठ २, २०७७