देखि

सम्म

बलिउडको मौसम परिवर्तनशील छ

कृष्ण भट्टराई, भाद्र २५, २०७६

यो समय–समयको कुरा हो । बलिउड चलचित्र उद्योग शाश्वत सत्य होइन । त्यहाँको मौसम परिवर्तनशील छ । उदाहरणका लागि आज एक जना अभिनेता अथवा अभिनेत्री चलिरहेका हुन्छन्, भोलि उनीहरूलाई अर्कैले रिप्लेस गरिसकेका हुन्छन् । भन्नुको अर्थ बलिउड भनेको अनिश्चिताले भरिएको क्षेत्र हो । मैले रोजेको क्षेत्र भनेको आध्यात्मिक क्षेत्र हो । पुरा पढ्नुहोस्

नेपाल चिनाउन यति

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

आगामी वर्ष सरकारले ‘भिजिट नेपाल–२०२०’ वर्ष मनाउने क्रममा हिममानव यतिको मस्कट सार्वजनिक गरेको छ । नेपाललाई सर्वोच्च शिखर सगरमाथा तथा बुद्ध जन्मिएको देशका रूपमा चिनाइरहेको अवस्थामा अब नेपाल हिममानव भएको देशका रूपमा पनि चिनिनुपर्छ भन्दै यतिको मस्कट सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

अनुपको शहरमा आँचलको आगमन

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री आँचल शर्मा जोडीका रुपमा रंगिन दुनियाँमा देखा परेका छन् । गायिका सहिमा श्रेष्ठको नयाँ गीत रिलिज सँगै यि २ कलाकारले जोडी बाँध्ने मौका पाएका हुन् । पुरा पढ्नुहोस्

यस्तो पो गोप्यता

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

अभिनेत्री सुपुष्पा भट्ट पहिलो चलचित्र ‘रणवीर’ मार्फत नै दर्शकको नजरमा पर्न सफल भएकी थिइन् । व्यवसायिक रूपमा उक्त चलचित्र असफल भए पनि उनले त्यसपछि थुप्रै चलचित्रबाट प्रस्ताव पाइन् । तीमध्ये कुनै पनि चलचित्र स्वीकार नगरेकी सुपुष्पाले एउटा चलचित्रमा भने अभिनय नै गरेको कुरा हालै मात्र सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

चर्चामा अर्को जोडी

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

अहिलेसम्म निधि अग्रवाल नामकी दक्षिण भारतीय चलचित्रकी अभिनेत्रीसँगको रोमान्समा रमाइरहेका राहुल यतिबेला सुनिल सेट्टीकी छोरी आथिया सेट्टीसँगको रिलेसनमा रहेको चर्चाले बलिउड तातेको छ । कुनै बेला अर्जुन कपुरसँग नाम जोडिएकी आथिया सेट्टीले गसिप बजारको यो समाचारप्रति कुनै प्रतिक्रिया दिएकी छैनन् । पुरा पढ्नुहोस्

पलको दिल चोरिन एलिसाले 

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ । गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ । गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन् । भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ । पुरा पढ्नुहोस्

जीवनसाथी रोजिसकेको छु

महेश तिमल्सिना , भाद्र २५, २०७६

जीवन बिताउन माया गर्ने मान्छे त अवश्य चाहिन्छ । उमेरकै कुरा गर्ने हो भने पनि हाम्रो गाउँघरतिर १८ देखि २० वर्षसम्म अधिकांशको विवाह भैसक्छ । मेरै उमेरका साथीहरूको कुरा गर्ने हो भने धेरैजसो बाबुआमा भैसके । त्यसैले अब आफ्नो पनि बेला भयो भन्ने लागेर आफूलाई उपयुक्त हुने जीवनसाथी रोजिसकेको छु ।  पुरा पढ्नुहोस्

भाग्यमानी सुजल

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

कुनै पनि खेलाडीको सपना हुन्छ— आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्ने । त्यसरी खेल्न पाएपछि अझ ठूलो सपना हुन्छ, देशकै कप्तानी गर्ने । यस्तै सपना बुनेका खेलाडी हुन्, फुटबलका सुजल श्रेष्ठ । विश्वकप छनौट तयारीमा रहेको नेपालको राष्ट्रिय टिमले हालै मलेसियाको जोहार दारुम टाजिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । पुरा पढ्नुहोस्

चपली हाईट ३ घोषणा, चैतमा प्रदर्शन !

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

थ्रीलर जनरामा ‘चपली हाइट’ को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर निर्माण टिमले चलचित्र निर्माणको आधिकारिक घोषणा गरेको हो ।चपली हाइट ३ लाई निकेश खड्काले निर्देशन गर्नेछन् । पुरा पढ्नुहोस्

उपाधिका लागि ५५ जना मैदानमा 

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठिन कार्यक्रम ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिम स्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँदैछ । प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो सातादेखि प्रशिक्षण सहित तयारी गरेका हुन् । पुरा पढ्नुहोस्

तेस्रो पटक पिता

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

शक्ति बुबाको मुख हेर्ने दिनमै तेस्रो पटक पिता भएका छन् र उनले यो खुसी सामाजिक सञ्चालमार्फत सबैलाई सुनाए । शक्तिकी जीवन साथी कविताले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा छोरालाई जन्म दिएका हुन् । शक्ति र कविताको यो तेस्रो सन्तान हो । उनीहरूका दुई छोरी छन्— सदीक्षा र कस्तुर । पुरा पढ्नुहोस्

चलचित्र छाडेर अस्ट्रेलिया उड्दै अश्लेषा ?

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

चलचित्र प्रेम गीत २ बाट राम्रो चर्चा कमाएकी अभिनेत्री अश्लेषा ठकुरीले त्यसपछि उहि ब्यानरको अर्को चलचित्र मेरी मामुमा पनि काम गरिन् । यो चलचित्रपछि अर्को चलचित्रमा फरक किसिमले काम गर्ने सोच अनुसार उनले निरन्तर जिम धाइन् । पुरा पढ्नुहोस्

चिनियाँ चलचित्र महोत्सव हुने

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

हरेक वर्ष नियमित रुपमा हुँदै आइरहेको चिनियाँ चलचित्र महोत्सव आगामी २०७६ भाद्र ३१ देखि असोज २ गते सम्म आयोजना हुने भएको छ । नेपालस्थित चिनियाँ साास्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।  पुरा पढ्नुहोस्