शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान
कोरोना संक्रमणका कारण नेपाल सरकारले लकडाउन गरेपश्चात् धेरै बालबालिकामा मनोवैज्ञानिक असर परेको बाल मनोविद्हरूको विश्लेषण छ ।
समर्पण श्रीजेष्ठ २७, २०७७
कोरोना संक्रमणका कारण नेपाल सरकारले लकडाउन गरेपश्चात् धेरै बालबालिकामा मनोवैज्ञानिक असर परेको बाल मनोविद्हरूको विश्लेषण छ ।
निजी विद्यालयले आर्जन गरेको नाफाको ५ प्रतिशत रकम सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गर्दै गुणस्तर सुधारमा खर्च गर्नुपर्ने हुन्छ
उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । उनको उमेर हेर्दा आफैँ विश्वविद्यालय पढ्ने अवस्थामा छिन् । शारीरिकरुपमा ठीक भए पनि बाहिरी दृष्टिले उनलाई ठगेको छ । आफैँलाई अरुको सहारा दिनुपर्ने अवस्था छ तर उनले आफूले ओठ निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई सहारा दिएकी छिन् ।
कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार सबैभन्दा बढी ३१ दशमलब ८० प्रतिशतले अनलाइन मिडियालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
शिक्षाको बजेट नियाल्दा निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच विभेद गरिएको देखिएको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजा र छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्ने घोषणा गरिएको छ । तर निजी विद्यालयका विद्यार्थीहरूलाई सरकारले ध्यान दिएको छैन ।
चीनमा अनलाइन एजुकेसन फरक ढंगले सञ्चालन गरिएको छ । सुरुमै इन्टरनेटको पहुँच कम भएको ठाउँमा प्रभावकारी बनाउन सरकारले इन्टरनेट प्रदायक संस्थालाई परिचालन गर्यो । विद्यार्थीलाई कुन विधिबाट सजिलो हुन्छ त्यही विधि छनोट गर्नु भनेर शिक्षकलाई सरकारले निर्देशन दियो ।
अहिले बन्द रहेका शैक्षिक संस्थाहरु तत्काल खुल्ने संकेत देखिएको छैन् । बैशाखको अन्तिम साता पुगिसक्दा पनि नयाँ शैक्षिक सत्र कहिलेबाट सुरु गर्ने भन्ने विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्वयम् अन्योलमा छ ।
सामान्य अवस्था हुँदो हो त यतिबेला एसइई परीक्षा सकेर विद्यार्थीहरू कुनै भ्रमणमा निस्किएका हुन्थे । जीवनमा पहिलो पटक नयाँ ठाउँको अनुभव लिएर अनौठो दृश्यहरूमा रमाइरहेका हुन्थे ।
ठमेलस्थित ठमेल आइटी सोलुसन प्रा.लि.ले इ–लर्निङ सफ्टवेयर लन्च गरेको छ । उक्त सफ्टवेयरमार्फत घरमै बसीबसी अनलाइनमार्फत क्लास सञ्चालन गर्न सकिनेछ । त्यो पनि अडियो, भिडियो तथा टेक्स्ट तीनै माध्यमबाट ।
विश्वमै पहिलो पटक पर्वतीय पर्यटन शिक्षाको पढाइ सुरु भएसँगै यसप्रति युवाहरूको आकर्षण बढ्दै गएको पाइन्छ । पर्यटन मन्त्रालयअन्तर्गत खुलेको नेपाल माउन्टेन एकेडेमीले पर्वतीय पर्यटन शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिएको छ ।
मिटरमा जाने, व्यवहारमा सुधार गर्ने हो भने ट्याक्सीप्रतिको आकर्षण पनि घट्दैन भन्ने मलाई लाग्छ । अर्को कुरा, सरकारसँग पनि मेरो असहमति छ । यस्ता सेवाप्रदायक कम्पनीमाथि प्रतिबन्ध लगाउने कुरा गर्नु उचित होइन । सक्छौ भने सर्वसाधारणलाई यी एपले दिएजस्तो सेवा देऊ, होइन भने हामीले सेवामार्फत पाइरहेको खुसी नलुट ।
भोली शनिबार चितवनको नारायणगढस्थित युनिक्याम्पसमा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुँदैछ । स्टुडेन्टको भेला, एकेडिमिक मेला नारा दिएर आयोजना हुन लागेको यो मेला प्लस टु पास गरेर विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको छ ।
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ राजधानीको भृकुटीमण्डपमा जारी शैक्षिक मेलामा देशभरका १ सय ५० उच्च माध्यमिक विद्यालय तथा कलेजहरूको सहभागिता छ । देशभरका सबै उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एउटै छातामुनि ल्याएर उनीहरूका बारेमा जानकारी दिन यो शैक्षिक मेलाको आयोजना गरिएको शैक्षिक मेलाका संयोजक लोकबहादुर भण्डारीले बताए ।
शिक्षक, शिक्षिकाले विशेष स्कुल र एकीकृत स्कुलमा पढाउने शिक्षकलाई विशेष शिक्षासम्बन्धी ज्ञान, सीप प्रदान गरी शिक्षण सिकाइमा सुधार गर्नु यसको उद्देश्य हो । खासगरी अपांगता भएका वालवालिकाहरुलाई कसरी पढाउने भन्ने बारेमा यो तालिम केन्द्रित थियो ।
सरकारले अब विद्यालय तहका सबै नतिजा ग्रेडिङका आधारमा गर्न थालेको छ । अब कक्षा १२ को परीक्षा मात्र ग्रेडिङमा आउन बाँकी छ । ११ को यही वर्षदेखि र १२ को आगामी वर्षदेखि ग्रेडिङ प्रणाली लागू हुनेछ । ग्रेडिङ भन्ने कुरा विद्यार्थीको नतिजालाई अंकमा र प्रतिशतका आधारमा मात्र नहेरेर त्यसलाई श्रेणीमा राख्नु हो । अहिले इ ग्रेडदेखि ए प्लससम्मका नौ श्रेणीमा ग्रेडिङ गर्ने योजना छ ।
जुनसुकै संकायमा डिप्लोमा गरेकाहरूले यो पाठ्यक्रम अध्ययन गर्न पाउँछन् । यसको कक्षा सञ्चालन जनवरी र जुलाई गरी दुई सेमेस्टरमा गरिनेछ । भर्नाको अवसर भने वर्षभरि नै खुला रहने प्रस्ताव गरिएको छ ।
आधुनिक जीवनशैली बाँच्ने, सुविधासम्पन्न कलेजमा पढ्ने तथा गुणस्तरीय एवं व्यवहारिक शिक्षा लिने बहानामा देश छाड्ने युवाहरूको जमात ठूलो छ । यो जमात देख्दा लाग्छ, नेपालमा अध्ययन गर्न सकिने कलेज नै छैनन् । नेपालमा पढेर रोजगारी प्राप्त गर्न सकिँदैन । वैदेशिक अध्ययनका लागि शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या हेर्ने हो भने नेपालमा पढ्ने कलेज नै छैनन् कि भन्ने लाग्न सक्छ ।
विदेश अध्ययनका लागि नेपाली विद्यार्थीहरूले पहिलो गन्तव्यका रूपमा अस्ट्रेलियालाई रोज्न थालेपछि शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरू चकित छन् । अप्रत्याशित रूपमा अस्ट्रेलियाप्रति विद्यार्थीको क्रेज बढेसँगै कन्सल्टेन्सीहरूमा प्रतिस्पर्धा पनि बढेको छ ।
विश्व स्वास्थ्य संगठनले योगलाई स्वास्थ्य सेवा पद्धतिको एउटा पाटोका रूपमा मान्यता प्रदान गरेको दुई वर्षपछि नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले योगको औपचारिक शिक्षा सुरुवात गर्ने तयारी गरेको छ ।
काभ्रेपलान्चोकको श्री पलान्चोक भगवती उच्च माध्यामिक बिद्यालयमा प्रयोग विहिन अवस्थामा रहेका कोठाहरुलाई सोफिक नेपालले आकर्षक साजसज्जा गरेर पुस्तकालयको रुपमा परिणत गरेको छ ।