इतिहास
जसले दरबार छाडे
राजपरिवारको सम्भ्रान्त जीवनबाट स्वतन्त्र हुन चाहने धेरैले प्रेम सम्बन्धका कारण दरबारको सुखसयल त्यागेका छन् ।
माघ ७, २०७६
राजपरिवारको सम्भ्रान्त जीवनबाट स्वतन्त्र हुन चाहने धेरैले प्रेम सम्बन्धका कारण दरबारको सुखसयल त्यागेका छन् ।
हाम्रो इतिहासको कालखण्ड बुझाउने चित्र आज बेलायत, अमेरिका, अस्ट्रेलिया, ताइवान र विभिन्न मुलुकमा पुगेका छन्,
हामी चंगेज खानलाई मंगोल लडाकुका रूपमा चिन्छौं । वास्तवमा चंगेज खान नै यो संसारमा सबैभन्दा ठूलो साम्राज्यका निर्माता थिए । धेरै मानिसलाई के भ्रम छ भने चंगेज खान एक मुस्लिम आक्रमणकारी हुन् । वास्तवमा चंगेज खान मुसलमान थिएनन् । उनको वास्तविक नाम तेमुजिन यंगुसी बगातुर थियो ।
वर्ष २०१६ मा फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको तेस्रो स्थानमा रहँदा सुपर मोडल केन्डल जेनरको कमाइ १० करोड अमेरिकी डलर थियो । गत वर्ष उनको कमाइ दुई गुणाभन्दा बढी हुँदै २ करोड २० लाख अमेरिकी डलर पुगेको थियो । यो वर्ष उनको कमाइ २ करोड २५ लाख अमेरिकी डलर पुगेको छ ।
सन् २०१८ का सबैभन्दा ठूला स्टार हुन्– लुका मोडरिच । उनको नेतृत्वमा क्रोएसियाले गत वर्षको विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्यो । उक्त यात्रामा यी रियल म्याड्रिड स्टारको भूमिका महत्त्वपूर्ण रह्यो । उनले रियलका लागि पनि उत्तिकै गतिलो प्रदर्शन गरे र उनको क्लब युरोपेली च्याम्पियन भयो ।
गतवर्ष धेरै प्रकारका एन्ड्रोइड तथा आईओएस एप्स उपयोग गरिए । आफ्नो आवश्यकताका आधारमा फरक–फरक प्रकारका एप्स उपयोग भए । युजर रेटिङ्स, एपको फिचर तथा लोकप्रियताका आधारमा यो वर्ष धेरै उपयोग गरिएको यी एप्स डाउनलोडका आधारमा पनि धेरै अगाडि छन् ।
२३ अप्रिल २०१८ का दिन प्रदर्शनमा आएको यो चलचित्र वर्षकै सबैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र हो । यो एउटा अमेरिकी सुपरहिरो चलचित्र हो, जुन मार्वल कमिक्सको सुपरहिरो टिम एभेन्जर्समा आधारित छ ।
सन् २०१८ विज्ञानका लागि निकै रोचक र नयाँ सम्भावना जगाएर समाप्त भएको छ । गतवर्ष आर्टिफिसियल इन्टेलिजेन्स, अन्तरिक्षमा जीवनको अस्तित्व एवं मानव इतिहासका लागि धेरै नयाँ जानकारी प्राप्त भएको छ ।
विश्व टेनिसको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन्— सेरेना विलियम्स । अमेरिकाकी यी महिला टेनिस खेलाडीले एक दशक भन्दा बढी समययता महिला स्पर्धामा एक छत्र राज गरिरहेकी छिन् ।
पुरुषहरूको आकर्षणलाई मानिसहरूसँगको व्यवहार, बोलीवचन एवं कर्मक्षेत्रमा प्राप्त सफलताले परिभाषित गरेको पाइन्छ । यसै सन्दर्भमा ग्ल्यामर म्यागजिनले वर्ष–२०१८ मा कार्यक्षेत्रको सफलता एवं महिलाहरूलाई आफूतर्फ आकर्षित गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ ।
कामुक महिलाहरूको यो सूचीमा पहिलोपटक सोझै पहिलो स्थानमा देखिएकी टुलिसा कोन्टोस्टाभ्लोस बेलायती मुलकी गायिका तथा गीतकार हुन् । उनी टेलिभिजन सिरियलहरूमा अभिनय समेत गर्छिन् । सन् १९८८ मा जन्मिएकी टुलिसा डेभिड किंगसँग लिभ इन रिलेसनमा छिन् ।
हलिउडका सुपरस्टार ज्याकी च्यानकी छोरी एटा एन जी आफूभन्दा १२ वर्ष जेठी गर्लफ्रेन्ड एन्डी एटमसँग विवाह गरेपछि चर्चामा आइन् । उनीहरू एक वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । उक्त जोडीले विवाहको जानकारी सामाजिक सञ्जालमार्फत गराएको हो । उनीहरूले डिसेम्बरको पहिलो साता क्यानाडामा विवाह गरेको बताइन्छ ।
२०१७ को तुलनामा २०१८ बलिउडका लागि केही कारणले सुखद रह्यो । सफल चलचित्रको संख्यामा अघिल्लो वर्षको तुलनामा केही वृद्धि भए पनि दुःखद् कुरा के भो भने, २०१८ मा स्टार पावरले खासै चमत्कार गर्न सकेन ।
बाहिरी रूपमा राखिने माइक्रो एसडी कार्डले स्मार्टफोनको पर्फमेन्समा असर पुराउँछ । त्यसैले मोबाइल निर्माता कम्पनीहरूले ५ सय १२ जीबी बराबरको उच्च स्तरीय क्षमताको इन्टरनल स्टोरेज उपलब्ध गराएका हुन्छन् ।
फेसवुकका संस्थापक मार्क जुकरबर्ग यो वर्ष आलोचनात्मक चर्चामा रहे । व्यापारिक हिसाबमा सफल देखिए पनि विभिन्न देशबाट फेसबुकमा रहेका डाटाहरू सुरक्षित नभएको भन्दै उनको आलोचना बढ्यो ।
चलचित्र सत्यमेव जयते एक्सन प्रधान भए पनि यसको एउटा गीत गुगलमा वर्षकै सर्वाधिक खोजि गरिएको गीतको सूचीको पहिलो नम्बरमा छ । दिलबर दिलबर....शीर्षकको उक्त गीतको भिडियोमा नोरा फतेहीले आकर्षक नृत्य गरेकी छिन् । युट्युबमा मात्र दिलबर गीत ३६ करोड ९३ लाख पटक हेरिएको छ ।
फ्रन्ट ह्विल ड्राइभका आधारमा काम गर्ने यो कारमा ६४ किलोवाट आवरको ब्याट्री छ । यसलाई डीसी फास्ट चार्जिङ प्रविधिबाट ५४ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो कारको लङ रेन्ज भर्सनले शून्यदेखि १ सय किलोमिटरको गति ७ दशमलव २ सेकेन्डमै लिन सक्छ ।
सन् २०१८ मा सबैभन्दा बढी ट्विटर फलोअर्स भएकी सेलिब्रेटी हुन्, क्यालिफोर्नियाकि केटी पेरी । ३४ वर्षीया पेरी अमेरिकी गायिका, गीतकार तथा टेलिभिजन पर्सनालिटी हुन् । पप एवं रक विधाका गीत गाउने पेरीले केही चलचित्रमा अभिनयसमेत गरेकी छिन् ।
सेलेना गोमेज इन्स्टाग्रँममा सबैभन्दा बढी फलोअर्स हुने सेलिब्रिटी हुन् । उनी रोमान्टिक सेल्फी, हट् फोटो, निजी जीवनका तस्बिर, भिडियो तथा साथीहरूसँगका तस्बिर पोस्ट गर्छिन् । उनको एउटै तस्बिरले ८६ लाख ७६ हजार, ८ सय ७६ हजारभन्दा बढी लाइक्स पाएको छ ।
कोलम्बियन गायिका शाकिराको स्वरले मात्र होइन, उनको नृत्यले पनि धेरैलाई लठ्याउँछ । उनी गाउने मात्र होइन, शब्द पनि सिर्जना गर्छिन् । शाकिरा व्यापारीसमेत हुन् । लाइक्स— १० करोड १८ लाख, ७३ हजार