विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु
सूचना प्रविधि क्षेत्रमा उल्लेखनिय काम गर्ने ब्यक्ति र संस्थालाई प्रदान गरिदै आएको आइसिटी अवार्ड को २०२० को अनलाइन नोमिनेसन सुरु भएको छ ।
असार ११, २०७७
सूचना प्रविधि क्षेत्रमा उल्लेखनिय काम गर्ने ब्यक्ति र संस्थालाई प्रदान गरिदै आएको आइसिटी अवार्ड को २०२० को अनलाइन नोमिनेसन सुरु भएको छ ।
कोभिड–१९ संक्रमणको महामारीका कारण गर्भवती र सुत्केरीको नियमित चेकजाँचमा बाधा पुगिरहेको छ । यस्तो बेला परिवारको सचेतता निकै जरुरी छ । त्यस्तै गर्भवती र सुत्केरी आफैंले पनि विशेष ख्याल राख्नुपर्छ । समस्या परेमा चिकित्सकलाई सम्पर्क गर्न ढिलो गर्नुहुँदैन ।
यो एप्लिकेसनले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम ब्यवस्थापनमा धेरै सहयोग पुग्ने एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले जानकारी दिए । बेलायतको हडर्स्फिल्ड विश्वविद्याका प्राध्यापक पदम सिंखडाले यस किसिमको जोखिम मुल्यांकन बिधिले सरकार, समुदाय तथा ब्यक्ति स्वयंलाई धेरै उपयोगी हुनका साथै यस्तो खालको बिधि हालसम्म अन्य देशहरुमा समेत नआईसकेको बताए । उनका अनुसार नेपालको सन्दर्भमा बनाइएको यो बिधीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लैजान सकिनेछ भन्छन् ।
चिकित्सकहरूका अनुसार यो संक्रामक रोगहरूका लागि उर्वर याम हो । डेंगु, औलो, जण्डिस, टाइफाइड, स्क्रब टाइफस, झाडापखालादेखि हैजासम्मले यसबेला आक्रमण गर्ने सम्भावना अधिक रहन्छ । स्वास्थ्यसम्बन्धी सचेतनालाई व्यवहारमा उतार्ने हो भने यस्ता संक्रमणबाट बच्न गाह्रो भने छैन ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हरेक वर्ष विश्वभरमा लगभग १० लाखभन्दा बढी मानिसहरुले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एकजनाले आत्महत्या गर्छ । नेपालमा पनि लकडाउन भएदेखि (११ चैत्रदेखि २० जेठसम्म) ११ सयभन्दा बढी मानिसहरुले आत्महत्या गरिसकेको तथ्यांक केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ ।
मानसिक चिकित्सा क्षेत्रका बिशेषज्ञहरु कोभिड–१९ को संत्रासले अझ धेरै मानिसमा मानसिक समस्या देखाउने र यो क्रम बर्षौपछि पनि देखापर्न सक्ने तर्फ सजग गरिरहेका छन् ।
लामो लकडाउनका कारण घरभित्रै बस्नुपर्ने र व्यापार व्यवासाय, रोजगारी सबै ठप्प भएपछि मानिसमा विभिन्न खालका मानसिक समस्या देखिन थालेको मनोचिकित्सकहरू बताउँछन् । धेरैजसो मानिसमा इन्सोम्निया (अनिद्रा) को समस्या देखिन थालेको छ ।
गर्मी मौसममा घामबाट छालालाई जोगाउनका लागि के के गर्नु पर्छ भन्ने बिषयमा डर्मापर्फेट स्किन लेजर एण्ड प्लाष्टिक सर्जरीकी छाला तथा यौन रोग विशेषज्ञ डा. अपर्णा शाहले साप्ताहिक अनलाईनलाई भिडियो मार्फत् दिनु भएको जानकारी ।
कुनै पनि संक्रमण सर्नका लागि संक्रमित व्यक्तिमा भाईरल लोड कति छ ? सर्ने माध्यम कतिको बलियो छ ? संक्रमितको सम्पर्कमा आएको व्यक्तिको स्वास्थ्य स्थिति कस्तो छ भन्ने यावत कुरामा भर पर्दछ ।
दाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ७५ जना मानिसको मृत्यु भएको पाइएको थियो ।
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरुलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।
अहिले चिकित्सा विज्ञानको क्षेत्रले यो भाइरसले मानिसको अरु कुन कुन अंगमा कस्तो किसिमले संक्रमण गर्छ भन्ने बिषयमा अनुसन्धान भैरहेको छ । यसैगरी कोरोनाको कारणले छालामा पनि विभिन्न किसिमका लक्षणहरू देखापार्ने छाला तथा यौनरोग विशेषज्ञ डा. कमलराज धिताल बताउँछन् ।
लकडाउनको समयमा धेरै देखिने स्वास्थ्य समस्या हो– गर्धन दुख्ने । त्यसमा हड्डी र नशाभन्दा पनि ७० प्रतिशत त मांशपेशी (मसल) को कारण देखिन्छ । किनभने, मसल भनेको सबैभन्दा बढी तन्किने (इलास्टिक) चीज हो । यो मसललाई हामीले लकडाउनमा चलाएनौं ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ ।
किशोरकिशोरीमा चुरोटको लत मौलाउनुको पछाडि पारिवारिक पृष्ठभूमि आर्थिक हैसियत, साथीसंगत, बढ्दो पाश्चात्य संस्कृतिको आकर्षण र कतिपयमा डिप्रेसन पनि कारक पाइन्छ ।
यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् । सो यौन उत्तेजना प्रति हाम्रो शरीरले देखाएको प्रतिक्रया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ
भर्खरै संक्रमित भएको व्यक्तिमा पिसिआर परीक्षण पोजेटिभ देखिन्छ भने आरडिटी नेगेटिभ देखिन्छ । तर, संक्रमण भएको १० दिनपछि जाँच्दा पिसिआर नेगेटिभ र आरडिटी पोजेटिभ देखाउन सक्छ ।
घामले गर्दा छाला डढ्ने, कालो हुने, कम उमेरमै चाउरीपन देखिने तथा छालामा हुने क्यान्सरबाट जोगाउन पनि सन स्किनको भूमिका रहन्छ । यो कति मात्रामा लगाउने लगायतका विविध जानकारीका लागि छाला तथा यौन रोग बिशेषज्ञ डा. कमलराज धितालले सुझाव दिनु भएको भिडियो हेर्नुहोला ।
महिनावारी स्वच्छता दिवसको अवसरमा धुलिखेल अस्पतालका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारले भिडियो मार्फत् बताउनु भएको उपायहरु ।