स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
कोभिड–१९ संक्रमणको महामारीका कारण गर्भवती र सुत्केरीको नियमित चेकजाँचमा बाधा पुगिरहेको छ । यस्तो बेला परिवारको सचेतता निकै जरुरी छ । त्यस्तै गर्भवती र सुत्केरी आफैंले पनि विशेष ख्याल राख्नुपर्छ । समस्या परेमा चिकित्सकलाई सम्पर्क गर्न ढिलो गर्नुहुँदैन ।
महेश तिमल्सिनाअसार १०, २०७७