अभिमत/विचार
सङ्गीतबाट ध्यान
कसैका लागि सङ्गीत एउटा अभिव्यक्ति हुनसक्छ, कसैका लागि सङ्गीत एउटा पेशा, त कसैका लागि यो एउटा नशा । पूर्वीय सभ्यतामा हुर्किएका शास्त्रीय सङ्गीतदेखि पश्चिमका ब्लुज, हिपहप, र्याप, मेटलसम्म अनि लोकगीत देखि गजलसम्म सङ्गीतको आधार र आकार विश्वव्यापी छ ।
सिर्जना दुवाल श्रेष्ठअसार ७, २०७७