सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार
मेला–महोत्सव र देश–विदेशको स्टेज कार्यक्रमले आम्दानीको ग्राफ बढाइरहेका लोकदोहोरी क्षेत्रका कलाकार कोभिड–१९को महामारीपछि चिन्तित छन् । भविष्यको चिन्ताले विकल्पको सोचमा उनीहरूलाई धकेलेको छ ।
राजाराम पौडेलजेष्ठ २९, २०७७
मेला–महोत्सव र देश–विदेशको स्टेज कार्यक्रमले आम्दानीको ग्राफ बढाइरहेका लोकदोहोरी क्षेत्रका कलाकार कोभिड–१९को महामारीपछि चिन्तित छन् । भविष्यको चिन्ताले विकल्पको सोचमा उनीहरूलाई धकेलेको छ ।
सामान्य समय भएको भए यो बेला तीज गीत रेकर्ड र म्युजिक भिडियो निर्माणको चटारो हुन्थ्यो । तर कोरोना कहर छ । अनिश्चित वातावरणले यतिबेला मान्छेहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ । त्यसैले कलाकार भन्छन्– हामीलाई सेलिब्रेटी बनाउने वर्गलाई जोगाउन सकियो भने तीज अर्को वर्ष पनि आउँछ ।
हरेक समय गाउँघरलाई सम्झिन्छु । गाउँ शान्त लाग्छ । एक्लै बस्दा दिमागमा कति कुरा खेल्छन्, त्यसलाई गीत बनाउँछु । गाउँको भाषा, शब्द कोर्दा अनि गितारमा अभ्यास गर्दा आनन्द लाग्छ ।
लकडाउनका सुरुवाती दिनमा सिर्जनात्मक काममा खुब मूड आयो । तर, फुर्सदै–फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न रहेछ । बिहान उठ्यो, समाचार हेर्यो, खाना खायो अनि हार्मोनियम समातेर बस्यो । सधैंको उही र्याईं र्याईं । एउटै दैनिकी पट्यार लाग्दो हुने रहेछ ।
रमेशले भने ‘विपतमा त छिमेकीले आड भरोसा दिने हो । हामीलाई अप्ठ्यारो पर्दा त्यसको फाईदा लुटेन् खोज्छ छिमेकी । छिमेकीले नै डसेपछि कसरी सहनु ?
अमेरिकन आइडलको १८ औं संकरणमा नेपाली गायक दिवेश पोखरेल उप–विजेता बन्न सफल छन् । अमेरिकन आइडलको उपाधी भने जस्ट सामले उचालेका छन् ।
नेपाल र नेपालभन्दा बाहिरका विभिन्न देशमा हप्तैपिच्छे मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने मौसम हो यो । यद्यपि सबै ठप्प छन् । काठमाडौं र देशका ठूला शहरमा मध्यरातसम्म खुल्ने दोहोरी सााझ, नाइट क्लबहरू सुनसान छन् । परिवारसाग बसेर खान समेत नभ्याउने कलाकारहरूको यो समय कोरोना (कोभिड १९) लक डाउनमा थुनिएको छ ।
आमाको सम्झनालाई गीतमा उनेर गायक रामकृष्ण ढकालले गीत गाएका छन् । ‘मेरी आमा’ बोलको सार्वजनिक गीत सम्पूर्ण आमाहरुमा सर्मपित गरिएको छ ।
गायक पशुपति शर्मा यतिबेला जन्मस्थान स्याङ्जामा छन् । घरमै परिवारसँग रमाइलो गर्दै, मीठा परिकार बनाउँदै, खाँदै समय बितिरहेको बताउँछन् । गायक हेमन्त शर्मा यो अप्रिय समयलाई प्रिय बनाउन पछिल्लो १२ दिन यता घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको बताउँछन् ।
मेलिना राईका साथमा बिनय कार्की, सबिन लामा तथा सशान कँडेलले कोरोना भाइरसको संक्रमणको विषयमा गाएको सन्देशमूलक गीत शनिबार युट्युबमा ‘प्रिमियर’ भयो । यो गीतलाई मंगलबारसम्म झण्डै साँढे २ लाख पटक हेरिसकिएको छ ।
गायक युवराज चौलागाईंको ‘देउतालाई भाकी’ बोलको गीत सार्वजनिक भएको छ । कौशिला खनाल कर्मचार्यले लेखेको सार्वजनिक गीतमा गायक युवराजकै संगीत सुन्न सकिन्छ ।
माघको अन्तिम साता मात्रै ८४ औं वसन्तको सँघार टेकेका वरिष्ठ गायक/गीति–सर्जक थापाले ८४ औं मनाउँदा परम्परागत पूजा–अर्चना, होमादिलाई पछ्याउन चाहेनन् । जीवनको यो पललाई स्मरणीय बनाउन उनले संगीतकै फेर समाते र आफूद्वारा स्वरबद्ध सात गीतको एलबम ल्याए— ‘म मक्किएको धुरी खाँबो ।’
‘म्युजिक भिडियो भनेको एक दिनको काम हो। साँझ घर फर्किने बेला खल्तीमा १ लाख आउने भएपछि किन काम नगर्नु ? रेकर्डिङमा पनि जानु नपर्ने, फिल्मको जस्तो प्रमोसनमा पनि हिँडिराख्नु नपर्ने, पैसाका लागि किचकिच पनि गर्नु नपर्ने । यस्तो सजिलो काम पाएपछि कसले गर्दैन ?’
सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन श्रृंखला ‘सुर साधना’को अठारौँ संस्करणमा गायक तथा संगीतकार डेनी निरौला सुनिए ।
पोखरामा गीतकार ‘सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६’ हुने भएको छ । उनले रचना गरेका ‘गीत सिरीमा सिरी’, ‘आमाबाट सिके मैले’, ‘बादल फाँटेको बेला’, ‘जसलाई मुटुको अंश’, ‘तिम्रो मधुर मुस्कानले’, ‘दिलराजा दिलरानी’, ‘काली काली दिलवाली’ लगायतका गीत स्रोताले बढी रुचाएका थिए ।
सार्वजनिक एल्बमका १२ भाषाका गीत समावेश गरिएको छ । एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापानिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटलियन, जर्मन र थाई गरी १२ भाषामा गीत रहेको गीतकार उपाध्यायले बताएका छन् ।
शान्ति–प्रक्रियापछि जीवन गुजाराको चिन्ता भयो । सुरुवाती दिनमा मैले काठमाडौंका केही दोहोरी साँझमा पनि काम गरेँ । मसँग अरू सीप र दक्षता केही थिएन, गुजारा गर्नकै लागि धार्मिक कार्यक्रममा बाँसुरी बजाउन थालेको हुँ ।
भूकम्पबाट क्षतिग्रस्त दोलखाको सरकारी स्कुल पुनर्निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले नेपथ्यले उक्त कार्यक्रम आयोजना गरेको थियो । ‘शिक्षाका निम्ति संगीत’ नामक सांगीतिक साँझमा गुरुङले गीतसँगै शैक्षिक सहयोगका लागि सबैलाई आग्रह समेत गरे ।
यहि फागुन १७ गते निजगढमा गायक रामकृष्ण ढकालको एकल साँझ हुँदै छ । आफ्नो एकल साँझका बारेमा जानकारी दिदै गायक ढकालले भनेका छन्– ‘वाद्यवादककासाथमा पहिलो पटक आफ्नो जन्मस्थानमा प्रस्तुति दिदैँछु ।’
काठमाडौंको नाईट क्लब फरेनहाईटमा यसै साता गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरियो । सार्वजनिक ‘मैच्यांग’ शिर्षकको गीतमा जेय र आइजेनको साथमा अभिनेत्री प्रियंका कार्की फिचर्ड छिन् ।