समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि
लिखेल अस्पतालमा बिहिबार कोभिड—१९ संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । बिहीबार राति १० बजे मृत्यु भएकी सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जेष्ठ ३, २०७७