वाह ! जिन्दगी
पानीको फोहराले नगलेकी सुबानी
मलाई पहिल्यैदेखि देशका लागि केही गर्नुपर्छ भन्ने थियो । तर, नेपालको परिवेश राम्रोसँग बुझेकी थिइनँ । अहिले परिवेश बुझ्न र त्यससँग भिज्न पाएँ । अब म पछि हट्दिनँ ।
कृष्ण आचार्यजेष्ठ ३०, २०७७
मलाई पहिल्यैदेखि देशका लागि केही गर्नुपर्छ भन्ने थियो । तर, नेपालको परिवेश राम्रोसँग बुझेकी थिइनँ । अहिले परिवेश बुझ्न र त्यससँग भिज्न पाएँ । अब म पछि हट्दिनँ ।
मासु र रक्सी यारहरूको प्रमुख रोजाइ हुन्थ्यो र निकै सस्ता खानेकुरा । यारहरूमध्येका एक सुवेदी भन्छन्, ‘त्यतिबेला सेक्सन अफिसरको तलब करिब ३ सय थियो । एक पटक बसेर रक्सी र मासु मज्जाले खाँदा ८ रुपैयाँले ४ जनालाई पुग्थ्यो ।
सुत्केरी महिलाको शवलाई चकलेट र्यापिङ्ग गरेर पशुपती आर्यघाट पुर्याए । चुनौतीपूर्ण कामको फ्रन्टलाइनमा खटिएका अरुण र राजेश नेपाली सेनाको वीर दल गणले व्यवस्थापन गरेको आइसोलेसन कक्षबाट पीसीआरको रिपोर्ट नेगेटिभ आएपछि पुनःकाममा फर्केका छन् ।
नाम लुरे भएर के भो त ? धेरै मानिसका लागि कल्पनाबाहिरको कुरा उनी गर्छन् । अहिले पनि उनी दिनदिनै सर्पको उद्धारमा व्यस्त रहन्छन् । हुनत सर्पको संरक्षणमा उनी बच्चादेखिनै आकर्षित भएका हुन् ।
परदेशीका पीडामा आधारित गीतले सफलता पाएपछि उनलाई यथार्थपरक गीत सिर्जना गर्नेतिरै मन जान थाल्यो,अहिलेसम्मका गीतमध्ये ७५ प्रतिशतभन्दा बढी परदेशीकै पीडामा आधारित गीत भएको उनी सुनाउँछन्
वीरगन्ज पछिल्ला केही सातायता कोरोना संक्रमणको हटस्पट बनेको छ । पर्सामै धेरै कोरोना संक्रमित भेटिरहेका बेला रौतहट, बारा र सर्लाहीका संक्रमितको उपचार पनि वीरगन्जमै भइरहेको छ । वीरगन्ज रहेर अहिले यी तीनै जिल्लाबाट स्याम्पल संकलन गर्नेदेखि बिरामी अस्पताल ल्याउने र आइसोलेट गर्नेसम्मको व्यवस्थापन मिलाउने कामको नेतृत्व गरिरहेका छन् डा. मदन उपाध्यायले ।
देशभित्रैको त्यही दुर्गम–देशबाट आएर मीन भामले देशबाहिरको दूरदेशसम्म आफ्नो परिचय विस्तार गरिसकेका छन् । पाँच वर्षअघि भामले निर्देशन गरेको ‘कालो पोथी’ सिनेमाले उनको परिचयलाई मात्रै होइन, नेपाली सिनेमालाई पनि अन्तराष्ट्रिय मञ्चमा चिनायो । यो सफलयात्राको पूर्वकथामा भामले कर्णालीदेखि काठमाडौंसम्म तय गरेको संघर्षपूर्ण बाटो छ, जो कम रोचक र कम प्रेरणादायी छैन ।
टेकु अस्पताल दक्षिण एसियाकै सरुवा रोगको अनुसन्धान हब बनेको हेर्ने डा. पुनको सपना छ । दक्षिण एसियामात्रै होइन, युरोप, अमेरिकासम्मका वैज्ञानिकहरूले सिक्ने थलो बनाउन सम्भव भएको उनी सुनाउँछन् ।