रिपोर्ट
फन्दामा ठगहरू
टेक्नोलोजीको प्रयोग गरेर उच्च पदस्थ सरकारी अधिकारीदेखि सर्वसाधारणबाट करोडौं ठग्ने ठगहरूको ग्याङ प्रहरी फन्दामा
असार ११, २०७७
टेक्नोलोजीको प्रयोग गरेर उच्च पदस्थ सरकारी अधिकारीदेखि सर्वसाधारणबाट करोडौं ठग्ने ठगहरूको ग्याङ प्रहरी फन्दामा
दुई पाङ्ग्रेमा राइडिङ सेवा दिइरहेका कम्पनीमा काम गर्ने राइडरहरू लकडाउनपछि समस्यामा परिरहेका छन् । उनीहरूको आम्दानी स्रोत बन्द भएको छ र कहिले सुचारु हुने हो भन्ने पनि अनिश्चित छ ।
काठमाडौं उपत्यकाका झण्डै १२ लाख सवारी व्यवस्थापनको जिम्मेवारी एक हजार चार यस ४५ ट्राफिक प्रहरीको काँधमा छ । लकडाउनको समयमा सरकारले ल्याएको लकडाउन सवारी नीति कार्यान्वयनको मुख्य जिम्मेवारी पनि ट्राफिककै छ ।
कोरोना महामारीका कारण स्थगित एसइई परीक्षा आन्तरिक मूल्यांकनद्वारा नै हुने भएपछि कति परीक्षार्थी ढुक्क भएका छन् त कति चिन्तित ? खासगरि एसइई परीक्षामा तुलनात्मक रूपमा राम्रो नतिजाका लागि तयारी गरिरहेका विद्यार्थी भने खुसी हुन सकेका छैनन् ।
१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डलाई भवितव्य देखाउन राजनीतिक नेतृत्व नै क्रियाशील भइरहेको एक स्थलगत अध्ययनले निष्कर्ष निकालेको छ । मंगलबार राजधानीमा सार्वजनिक गरिएको रुकुम घटनाको स्थलगत प्रतिवेदनमा घटनालाई भवितव्य देखाउन स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्मको संरक्षणमा काम भइरहेको उल्लेख छ ।
साइबर ब्यूरोको तथ्यांकअनुसार लकडाउन नरहेको गत फागुन महिनामा देशभर साइबर अपराधसँग सम्बन्धित जम्मा २ सय १९ निवेदन दर्ता भएका थिए । जबकि लकडाउन रहेको बैशाख महिनामा साइबर अपराधका २ सय ३२ केस दर्ता भएका छन् । जुन फागुनको भन्दा १३ बढी हो ।
धेरैले ‘ड्रिम म्यारिज’ कल्पना गरेका हुन्छन् । साथीभाइ, इष्टमित्रको जमघट, ठूलो पार्टीलगायतका पक्षहरू यसमा समेटिन्छन् । त्यसैले कतिपय विवाह तडक–भडकपूर्ण देखिन्छ । ऋण काढेरै पनि त्यस्तो गर्ने क्रम बढ्दै गएका बेला लकडाउनका समयमा गरिएका सामान्य शैलीका विवाहले केही सन्देश भने प्रवाहित गरेका छन् ।
०६२/०६३ को जनआन्दोलनपछि नेपाली सिनेमाले नयाँ मोड लिएको छ । यो समयमा फिल्म मेकिङको औपचारिक अध्ययन गरेका र प्रतिभाशाली युवाहरूको उदय भयो । समाज संकट र समस्याहरूसँग जुधिरहेको बेलामा राजनीतिक आन्दोलनसँग सम्बन्धित सिनेमा पनि बने । माओवादी आन्दोलनप्रति फरक–फरक दृष्टिकोण राखिएका सिनेमा पनि यो समयमा बने ।
फिल्म प्रवेशका हिसाबले राजेश हमालभन्दा भुवन केसी र शिव श्रेष्ठ एक दशक सिनियर हुन् तर राजेशको प्रवेशपछि उनीहरू फिल्म बजारमा समकालीन प्रतिस्पर्धीजस्तै देखिए । उनीहरूबीच कसको फिल्म हिट हुने र को ठूलो स्टार भन्ने होड पनि देखियो ।
नेपाली सिनेमाको विकास र यसका प्रवृत्तिका कुरा गर्दा यही परिप्रेक्ष्यमा हेर्नुपर्ने हुन्छ । जसरी कुनै खोलाबारे एक अन्जुली पानी हेरेर भन्न सकिँदैन, त्यसरी नै फिल्मको विकास र बहावबारे पनि एक–दुइटा फिल्म हेरेर भन्न सकिँदैन । यसका लागि आवश्यक पर्छ, समग्र अध्ययन र गहिरो अनुसन्धान । जो एउटा लेखमा संभव छैन ।
सिनेमाको परम्परागत कथा वाचनशैली भंग गर्न सर्ट फिल्मको निकै महत्वपूर्ण भूमिका छ । सीमित अवधिमा अभिव्यक्त गर्नुपर्ने हुँदा कथावाचनको शैली उत्खनन गर्नु यसको सिर्जनात्मक बाध्यता हो ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार ११ चैत २०७६ देखि १३ वैशाख २०७७ सम्म लकडाउन अवधिका ३२ दिनमा देशभर विभिन्न अपराधका १ हजार ५ सय २१ मुद्दा दर्ता भएका छन् । लकडाउन नरहेको फागुन महिनामा भने प्रहरीमा विभिन्न अपराधका ३ हजार ९ सय ६८ मुद्दा दर्ता भएका थिए ।
साँघुरो ठाउँ, कैदीबन्दीको चाप, भीडभाड, मेस, ट्वाइलेट र वाथरुमको सामुहिक प्रयोग कतिपय स्थानमाडबल तथा संयुक्त बेड, सामुहिक गतिविधि जस्ता कारण जेलहरु केभिड–१९ को उच्च जोखिममा छन् ।
कोभिड–१९ को संकटबाट बाहिर आएर हल सुचारु भइसकेपछि हलमा कस्तो सिनेमा प्रदर्शन गर्दा ठीक होला ? कोरोनापछि दर्शकको मनोविज्ञान कस्तो होला ? उनीहरू कस्तो सिनेमा हेर्न खोज्लान् ? सिनेमाकर्मी अहिले यसको जवाफ खोजिरहेका छन् ।
एघार दिनको क्वारेन्टाइनको बसाइपछि अचानक उनलाई एम्बुलेन्समा हालेर धनगढी लगियो । २२ गते उनको रिपोर्ट पोजेटिभ आयो, उनी आफूले पनि संक्रमित भएको थाहा पाए ।
दक्षिण पूर्वी लन्डन, प्लमस्टिडका व्यवसायी हुन्– पदम (कपुर) राणा । बेलायतमा महामारीको त्रास भर्खर सुरु हुँदै गर्दा उनलाई सामान्य ज्वरो र निरन्तर सुक्खा खोकी देखियो । एक सातासम्म औषधि खाँदा पनि निको भएन । त्यसपछि एम्बुलेन्सलाई खबर गरे । केहीबेरमै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स घरमै आइपुग्यो ।
भूकम्पको प्रभावपछि मानिसहरू विदेश गएर जीविकोपार्जन गरे, अहिले भने विदेशबाट फर्किएर खेतीपाती गर्नुपर्ने अवस्था आएको छ । यसका लागि सरकारले उचित वातावरण बनाइदिनुपर्छ ।
कोरोनाको खोप वा उपचार नभएकाले त्रासको वातावरण बनेको हो त्यसैले आफ्नो हेरचाह गर्नु र आवश्यकताबिना घरबाहिर ननिस्किनु नै सबैभन्दा महत्वपूर्ण उपचार हो । भाइरस लाग्दैमा केही नहुने तर लाग्न नदिनका लागि सरकारले सुझाएका उपाय र स्वयंले आफ्नो ख्याल राख्नु नै उत्तम उपाय हो ।
४६ वर्षीया ढुंगानालाई पछिल्ला १८ वर्षमा इबोला, स्वाइन फ्लुजस्ता रोगका बिरामीको उपचारमा खटिदा पनि कहिल्यै ज्वरो आएको याद छैन । कोरोना भाइरस फैलिएसँगै उनले काम गर्ने श्वास–प्रश्वासकै रोगसँग सम्बन्धित वार्डमा शंकास्पद र कोभिड संक्रमित बिरामीहरू भर्ना हुन थाले ।
नेपालमा अरू धेरै अस्पतालहरूमा आइसोलेसनमा राखिएका शंकास्पद कोभिड–१९ का बिरामीको रेखदेखमा पनि सयौं चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी खटिएका छन् । कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा फ्रन्टलाइनमा रहेर सक्रिय रहेका केही चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ :