विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु
सूचना प्रविधि क्षेत्रमा उल्लेखनिय काम गर्ने ब्यक्ति र संस्थालाई प्रदान गरिदै आएको आइसिटी अवार्ड को २०२० को अनलाइन नोमिनेसन सुरु भएको छ ।
असार ११, २०७७
सूचना प्रविधि क्षेत्रमा उल्लेखनिय काम गर्ने ब्यक्ति र संस्थालाई प्रदान गरिदै आएको आइसिटी अवार्ड को २०२० को अनलाइन नोमिनेसन सुरु भएको छ ।
यो एप्लिकेसनले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम ब्यवस्थापनमा धेरै सहयोग पुग्ने एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले जानकारी दिए । बेलायतको हडर्स्फिल्ड विश्वविद्याका प्राध्यापक पदम सिंखडाले यस किसिमको जोखिम मुल्यांकन बिधिले सरकार, समुदाय तथा ब्यक्ति स्वयंलाई धेरै उपयोगी हुनका साथै यस्तो खालको बिधि हालसम्म अन्य देशहरुमा समेत नआईसकेको बताए । उनका अनुसार नेपालको सन्दर्भमा बनाइएको यो बिधीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लैजान सकिनेछ भन्छन् ।
भर्खरै संक्रमित भएको व्यक्तिमा पिसिआर परीक्षण पोजेटिभ देखिन्छ भने आरडिटी नेगेटिभ देखिन्छ । तर, संक्रमण भएको १० दिनपछि जाँच्दा पिसिआर नेगेटिभ र आरडिटी पोजेटिभ देखाउन सक्छ ।
भूषण दाहाल निर्देशित चलचित्र ‘कागबेनी र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ निर्माण एवं प्रदर्शनसँगै नेपाली चलचित्रले ‘डिजिटल यात्रा’मा नयाँ मोड लियो ।
खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन् । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छ्रेतारा देखिने छ ।
संसारैभरिबाट चिनियाँ स्वास्थ्य सामग्रीको माग बढेकाले त्यहाँका गल्फबल, डटपेन–पेन्सिल र कारका पाटपुर्जा बनाउने कम्पनीले समेत धमाधम माक्स उत्पादन गरेका छन् ।
एकै छानो मुनि बस्ने परिवार बीच दूरी बढाउने साधनका रूपमा लिइएको सामाजिक सञ्जालको विशेषण अहिले भने फेरिएको छ । र , यतिखेर सामाजिक सञ्जाल सम्बन्ध तोड्ने नभई जोड्ने कडीको रूपमा प्रयो गकर्ताको साथी बनेको छ ।
आफ्नो लगाव अनुसारका केहि व्यबहारिक ज्ञान लिएर अनलाइन मार्फत फ्रिलान्सिङ गरि गृहणी तथा फुर्सदिलो जो कोहिले पनि समयको सहि सदुपयोग गरि अनलाइन मार्फत काम गरेर राम्रै आम्दानी गर्न सक्छन ।
कोभिड–१९ लागेका मानिसका लागि खाना र औषधि पुर्याउने रोबोट बन्दैछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत ६ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन ।
इनोभायोले वर्षको अन्त्यसम्ममा १० लाख खोपको मात्रा उत्पादन गर्ने कोसिस गरिरहेको छ । इनोभायो खोप पारम्परिक, डिएनए– आधारित उपचार हो, मोडरेनाको कोविड–१९ खोपले एमआरएनए प्रयोग गर्छ । एमआरएनए–आधारित उपचार खोपहरूको भविष्य हुनसक्ने अनुमान छ ।
चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ ।
गृहमन्त्रालयले संचालनमा ल्याएको यो प्रविधिलाई ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ । यसरी सूचना प्राप्त गर्न covid19.ndrrma.gov.np वेवसाइट लगइन गर्नुपर्नेछ ।
अमेजनको रिपोर्टअनुसार बेलायती लेखक ए एल जेम्सको उपन्यास ‘फिफ्टी सेड्स अफ ग्रे’ पुस्तकको किन्डल संस्करण प्रिन्ट बिक्रीको तुलनामा दुई गुणा बढी भएको थियो । अमेरिकामा प्रतिवर्ष ६० हजारदेखि र एक लाखसम्म पुस्तक प्रकाशित हुन्छन् ।
नासाले सन् २०२४ मा चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई पठाउँदैछ । ‘आर्टेमिस’ नाम दिइएको नासाको सो मिसनअन्तर्गत चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले अहिले तयारी गरिरहेका छन् ।
चन्द्रमामा कपासको बीउ उम्रिएर तिनमा पालुवा लाग्न थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएका थिए । ‘चांग’अ ४’ अन्तरिक्ष यानले चन्द्रमामा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्रकारको झिङ्गाको अण्डालगायतका वस्तु लिएर लिएर गएको थियो ।
विद्युतीय माइक्रोफोनले गायकहरूको प्रदर्शन शैलीमा नाटकीय परिवर्तन ल्यायो, इलेक्ट्रोनिक प्रवद्र्धनले धेरै क्षेत्रमा व्यापक प्रभाव पार्यो, जसले रेडियो, सार्वजनिक ठेगाना प्रणाली र इलेक्ट्रोनिक रूपमा विकासलाई सहज बनायो ।
केही युवा ड्रोनको निर्माण र परीक्षणमा सक्रिय छन् । फोटोग्राफी, भिडियोग्राफी तथा चलचित्रमा यसको बढी प्रयोग भइरहेको छ । तथापि यसको प्रयोग विभिन्न क्षेत्रमा भइरहेको छ ।
भवनमा एयर सावर रहनेछ । हावाबाट नुहाउने यो प्रविधि प्रयोग गरेर मात्र प्रयोगशालामा जान सकिने छ । भवनभित्र सम्पूर्ण सुरक्षा प्रविधि जडान गरिने प्रबन्धक पौडेल बताउँछन् । भवनका पाँच तलामध्ये चार तलामा प्रयोगशाला रहनेछन् ।
अहिले उनीहरूको एउटा इनोभेटिभ सर्कल छ, जसमा दारी ग्याङ, मिम नेपाल, रुटिन अफ नेपाल बन्द, डब्लूआरआर, ट्रोल नेपाल जस्ता विभिन्न समूहका साथी छन् ।
अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल सोलुसन, सेक्युरिटी सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्कजस्ता उत्पादन प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।