देखि

सम्म

चाडपर्वमा दाँतको सुरक्षा 

डा. गुन्जना रिमाल (एम.डी.एस) कान्तिपुर डेन्टल हस्पिटल, आश्विन २३, २०७६

दाँतले मानिसको सौन्दर्यमा निखार ल्याउँछ । मोतीका दानाजस्ता टम्म मिलेका र हाँस्दाखेरि चम्केका दाँतले मानिसलाई सुन्दर देखाउँछ । यति हुँदाहुँदै पनि मानिसले दाँतलाई त्यति ध्यान दिएको पाइदैन । पुरा पढ्नुहोस्

हैट ! कति खाको किस?

साप्ताहिक संवाददाता , आश्विन २३, २०७६

सकारात्मक होस वा नकारात्मक, प्रियंका गसिपमा रमाउने अभिनेत्री हुन् । निरन्तर फ्लप चलचित्र दिइरहेकी प्रियंकाले बेला–बेला मिडियालाई मसला समेत दिइराखेकी हुन्छिन्, विभिन्न फण्डा रचेर ।यसअघि एक विशेष कार्यक्रममा समेत यो जोडीले दुनियाँका अगाडी चुम्बन गरेका थिए । त्यसपछि निरन्तर उनले विभिन्न फण्डा गर्दै आएकी छिन् । पुरा पढ्नुहोस्

सादा चौथो नेपाल्स् नेक्ट्स सुपर मोडल

साप्ताहिक संवाददाता , आश्विन २३, २०७६

चौथो ‘नेपाल्स् नेक्ट्स सुपर मोडल–२०१९’ को उपाधि सादा थापाले जितेकी छिन् । आर एन्ड आर गु्रपको आयोजनामा बिहिबार काठमाडौंमा सम्पन्न सो प्रतियोगितामा फाइनलमा उत्रिएका नौ मोडललाई उछिन्दै सादाले २५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सो उपाधि हाँसिल गरेकी हुन् । पुरा पढ्नुहोस्

स्वदेशको यादमा हङकङको दशैं 

अनोज रोक्का, आश्विन २३, २०७६

दशैं शब्दमै एकप्रकारको रोमाञ्चकता छ । न जाडो न गर्मी, जागिरबाट विदा भएकाहरु सवैको एकैठाउँमा मेल, विदेशबाट आउँनेहरुको ताती, नयाँ लुगा लगाउन पाउने खुसीमा उफ्रिदै हिडेका बालापनहरु । पुरा पढ्नुहोस्

‘लम्पाते सुरती’ को लाईभ भिडियो

साप्ताहिक संवाददाता , आश्विन २३, २०७६

लोक रक ब्याण्ड नेपथ्यको हिट गीत ‘लाम्पाते सुरती’ अब युट्युबमा हेर्न र सुन्न सकिने भएको छ । स्थापना कालमा ‘पप संगीत’बाट सुरु भएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरुभक्तका शब्दहरु अटाएका छन् । पुरा पढ्नुहोस्

२० लाखको अक्षयकोष स्थापनार्थ ‘पर्वत संगीत साँझ’ सम्पन्न

साप्ताहिक संवाददाता , आश्विन २३, २०७६

पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ ले बिहीबार राजधानीमा भव्य रुपमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी-२०७६ को अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना गरिएको हो । ‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलो पटक सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।  पुरा पढ्नुहोस्

सेलिब्रेटी ट्रेनर

रामजी ज्ञवाली, आश्विन २३, २०७६

ज्यान बनाउन खोज्नेहरुका लागी, ज्यान बनिसकेकाहरुका लागी र बलियो ज्यान बोकेर संसारका उत्कृष्ट बडिबिल्डिङ च्याम्पियनशिपमा सहभागी हुन खोज्ने खेलाडीहरुका सुरेश देवा आइडियल खेलाडी हुन् । उनीहरुका गुरु हुन् । पुरा पढ्नुहोस्